Butwal Fulbari-Manimukunda Sen Park
आदरणीय संस्थाका संस्थापक, आजीवन तथा साधारण सदस्यज्यूहरु !! यस मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको गरिमामय १७औ वार्षिक साधारण सभा तपशिल अनुसार आयोजना गरिएकोले यहाँहरुको गरिमामय उपस्थिति तथा सहभागिताका लागि हार्दिक अनुरोध गरिन्छ | तपशील : मिति : २०८२ आश्विन १७ गते सोमवार समय...